Dharmashastra Nepal

हालै भारतमा सम्पन्न दक्षिण एशियाली ज्योतिष महासंघको सम्मेलनबाट सभापति जस्तो गरिमामय पद मा निर्वाचित हूनु भयकोमा आदरणीय ज्योतिषाचार्य-लक्ष्मण पन्थी गुरु लाई धर्म शास्त्र परिवार को तर्फ बाट हार्दिक बधाई तथा सफल कार्यकाल को हार्दिक मङल्मय शुभकामना ब्याक्त गर्दछौ।

धर्मशास्त्र संस्थाको आयोजनामा मिति २०७८-१२-२०गते आइतबार भगवान गौतम बुद्धको मावली क्षेत्र रुपन्देहीको देवदहमा रहेको दुर्गा पांचायन मन्दिरमा सामुहिक ब्रतबन्ध कार्यक्रमलाई सभ्य र भव्य गराउन सहयोग गर्नु हुने अभिभावक , मन्दिर व्यवस्थापन समिती, अग्रज व्यक्तित्व , पत्रकार (सेतोमसि मिडिया) , सहयोगि सम्पुर्णमा धेरै धेरै आभार प्रकट गर्दछौ। भोलि का दिनमा हुने अन्य कार्यक्रममा पनि ह्जुर सम्पुर्णको
Read More

हजुरहरुको माझ हरिहर अधिकारी बुटवलमा आउदै हुनुहुन्छ यहि जेठ 15 गते। बूकिंग गर्न चाहनु हुन्छ भने प्रि-बूकिंग उपलब्ध छ। छिटै बुटवलमा भेटौला !! For Appointment: बुटवलको प्रि-बूकिंगको लागि सम्पर्क फोन नंबर: +977 9851135691 मिति: जेठ 15, 2079
Shopping Cart
X