Dharmashastra Nepal

admin

निमन्त्रणा

हजुरहरुको माझ हरिहर अधिकारी बुटवलमा आउदै हुनुहुन्छ यहि जेठ 15 गते। बूकिंग गर्न चाहनु हुन्छ भने प्रि-बूकिंग उपलब्ध छ। छिटै बुटवलमा भेटौला !! For Appointment: बुटवलको प्रि-बूकिंगको लागि सम्पर्क फोन नंबर: +977 9851135691 मिति: जेठ 15, 2079

ब्रतबन्ध कार्यक्रम

धर्मशास्त्र संस्थाको आयोजनामा मिति २०७८-१२-२०गते आइतबार भगवान गौतम बुद्धको मावली क्षेत्र रुपन्देहीको देवदहमा रहेको दुर्गा पांचायन मन्दिरमा सामुहिक ब्रतबन्ध कार्यक्रमलाई सभ्य र भव्य गराउन सहयोग गर्नु हुने अभिभावक , मन्दिर व्यवस्थापन समिती, अग्रज व्यक्तित्व , पत्रकार (सेतोमसि मिडिया) , सहयोगि सम्पुर्णमा धेरै धेरै आभार प्रकट गर्दछौ। भोलि का दिनमा हुने अन्य कार्यक्रममा पनि ह्जुर सम्पुर्णको …

ब्रतबन्ध कार्यक्रम Read More »

हार्दिक बधाई

हालै भारतमा सम्पन्न दक्षिण एशियाली ज्योतिष महासंघको सम्मेलनबाट सभापति जस्तो गरिमामय पद मा निर्वाचित हूनु भयकोमा आदरणीय ज्योतिषाचार्य-लक्ष्मण पन्थी गुरु लाई धर्म शास्त्र परिवार को तर्फ बाट हार्दिक बधाई तथा सफल कार्यकाल को हार्दिक मङल्मय शुभकामना ब्याक्त गर्दछौ।

Shopping Cart
X