Dharmashastra Nepal

ब्रतबन्ध कार्यक्रम

धर्मशास्त्र संस्थाको आयोजनामा मिति २०७८-१२-२०गते आइतबार भगवान गौतम बुद्धको मावली क्षेत्र रुपन्देहीको देवदहमा रहेको दुर्गा पांचायन मन्दिरमा सामुहिक ब्रतबन्ध कार्यक्रमलाई सभ्य र भव्य गराउन सहयोग गर्नु हुने अभिभावक , मन्दिर व्यवस्थापन समिती, अग्रज व्यक्तित्व , पत्रकार (सेतोमसि मिडिया) , सहयोगि सम्पुर्णमा धेरै धेरै आभार प्रकट गर्दछौ। भोलि का दिनमा हुने अन्य कार्यक्रममा पनि ह्जुर सम्पुर्णको साथ मिल्नेमा विश्वास लिएका छौ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *